कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

0 Shares

काठमाडौँ —कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाहीको बिहीबार चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बिहान करिब ११ः५० बजेको समयमा शाही खेतमा हिँडिरहेका बेला अचानक चट्याङ लागेर मृत्यू भएको हो ।

सम्बन्धित समाचार

सबै