काठमाण्डाैँ कार्तिक १३ गते । पूर्वमन्त्री आफ्ताब आलमको उपचारका क्रममा भेन्टिलेटरमा रहँदै निधन भएको खबर प्राप्त भएकाे छ ।