0
Shares
अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । वर्षाकै कारण नौ जना घाइते भएका छन् । प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेका अनुसार सात सय २८ जनाको उद्धार गरिएको छ ।
