0
Shares
वैशाख ९ गते । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सञ्चालन गर्नबारेमा अन्योल सिर्जना भएपछि परीक्षा सर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष अध्यक्ष डा. महाश्रम शर्माले भिडियो सन्देश मार्फत सो जानकारी दिनुभएको हो ।
