त्रिशुलीमा भ्यान दुर्घटना हुँदा ९ जना घाइते

0 Shares

 जेठ ११ गते । त्रिशुलीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ज ०८५४ को इभी भ्यान दुर्घटना भएको छ । शिवपुरी गाउँपालिका–७ गुरूङ गाउँमा आइततबार अपराह्न भ्यान दुर्घटनाग्रस्त भएको हो। दुर्घनामा ९ जना घाइते भएको प्रहरीले जनाइएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस 

सम्बन्धित समाचार

सबै