लामो समयपछि काठमाडौंमा भूकम्पको ठूलो धक्का

0 Shares

पुस २२ – काठमाडौं उपत्यकामा विहान ६:५१ मिनेटमा ठुलो भूकम्पको धक्का महसुस भएको छ । लामो समयसम्म भूकम्पको धक्का महसुस भएको छ । पटकपटक गरेर लगातार ठुलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन् । पूरा बिवरण आउन बाकी रहेको ।

सम्बन्धित समाचार

सबै