बझाङमा भूकम्पको धक्का

0 Shares

भदौ २८ गते । बझाङ जिल्लाको गडराया आसपास क्षेत्रमा बिहीबार भूकम्प गएको छ ।  बिहीबार साँझ ८ बजेर ३५ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार

सबै